NOTICE »

OTHER PROGRAMS

second

सदस्य मृत्यु राहात रु ५०००।–(अक्षेरेपि रुपैया पाँच हजार मात्र) र सदस्य श्रीमान् मृत्यु राहात रु १०,०००।–(अक्षेरेपी रुपैया दश हजार मात्र)

second

हरेक वर्ष साधारण सभामा ६० वर्ष माथिका वृद्ध सदस्य सम्मान कार्यक्रम गरिने । वृद्ध सदस्य तिर्थ भ्रमण कार्यक्रम गरिने ।

second

दुई सन्तान सम्मको लागि सुन्केरी भए पश्चात सुत्केरी राहात स्वरुप रु १०००।– र बाल सदस्यको लागि खुत्रुके प्रदान गरिने

second

प्रत्येक वर्ष एस ई ई उतिर्ण बालबचतकर्ताहरुलाई प्रशसा पत्र कपि पेन्सिल प्रदान गरिने एव उत्कृष्ट निजी तथा सरकारी विद्यालयका छात्र छात्रा हरुलाई प्रशसा पत्र नगद तथा पेन्सिल कापी कलम प्रदान गरिने ।

second

कपि पेन्सिल वितरण तथा बाल कार्यक्रम हरु गरिने ।

second

नव दुलहि भेटघाट कार्यक्रम अन्तर्गत निशुल्क शेयर सदस्य बनाई सदस्यको नियमित बचत राखेर बचत गर्न प्रोत्सहान गरिने ।

second

समय सापेक्ष संस्थामा विभिन्न शिविरहरु आँखा शिविर, पाठेघर जाँच शिविर नाक,कान घाँछि शिविर दन्त शिविर र रक्तदान कार्यक्रम गरिने ।

second

विभिन्न समयमा सदस्यहरुको उत्थानको लागि सदस्यको आर्थिक आर्जन गर्ने खालको विभिन्न कृषि सम्बन्धि साना तथा घरेलु उद्योग सम्बन्धि सिलाई बुनाई आदि तालिम प्रदान गर्ने ।

STATISTICS (Updated)

Total Share Capital: (NRs.28879100.00)

Total Institutional Capital: (NRs.15049188.23)

Total Saviing: (NRs.204669100.25)

Total Assets: (NRs.258240268.89)

Total Loan: (NRs.184593469.59)

Total No. of Members: 2979

Total No. of Employees: 14

Updated On: March 07, 2024