NOTICE »
मिति २०८० माघ २१ गते श्रीपञ्चमीको दिन यस संस्थाले सामुहिक ब्रतबन्ध आयोजना गर्ने भएकोले ईच्छुक सदस्यहरुले आफुलाई पाएक पर्ने कार्यालमा गई बटुकको नाम रजिष्ट्रेशन गराउन नभुल्नुहोला ।
कृषि तथा पशुपालनको लागि लागि प्रदान गरिने ।
अधिकतम लगानी: रु. २५ लाख
अधिकतम भाखा: ५ बर्ष
मासिक ब्याजदर: ९.५%
त्रैमासिक व्याजदर: १०%
उद्योग संञ्चालनको लागि प्रदान गरिने ।
अधिकतम लगानी: रु. ३० लाख
अधिकतम भाखा: १० वर्ष
मासिक ब्याजदर: १३.५%
त्रैमासिक व्याजदर: १५%
घर निर्माण, मर्मत तथा तला थप गर्नको लागि प्रदान गरिने ।
मासिक ब्याजदर: १५.५%
त्रैमासिक व्याजदर: १६%
वैदेशिक रोजगारको लागि प्रदान गरिने ।
अधिकतम भाखा: १० बर्ष
मासिक ब्याजदर: १४.५%
सामजिक कार्य विवाहा व्रतबन्ध अन्य सामजिक कार्य आदिमा प्रदान गरिने ।
अधिकतम लगानी: रु. १५ लाख
त्रैमासिक व्याजदर: १४%
व्यापार,व्यवसाय र औद्योगिक परियोजनाको लागि प्रदान गरिने ।
मासिक ब्याजदर: १३%
त्रैमासिक व्याजदर: १३.५%
निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारीसाधन खरिद गर्न प्रदान गरिने ।
मासिक ब्याजदर: १५%
त्रैमासिक व्याजदर: १५.५%
स्वदेशी तथा बैदेशिक शिक्षाको लागि प्रदान गरिने ।
मासिक ब्याजदर: १२%
त्रैमासिक व्याजदर: १२.५%
दुर्घटना, उपचार, भवितव्य, दैविप्रकोप आदिमा प्रदान गरिने ।
अधिकतम लगानी: रु. १० हजार
अधिकतम भाखा: १ महिना
मासिक ब्याजदर: ०%
छोटो अबधीको लागी प्रदन गरिने ।
अधिकतम लगानी: रु. ३० लाख माथि
अधिकतम भाखा: ६ महिना
मासिक ब्याजदर: १४.७५%
संस्थाको शेयर खरिद गर्दा प्रदन गरिने ।
अधिकतम लगानी: रु. २ लाख
अधिकतम भाखा: १ वर्ष
मासिक ब्याजदर: १०%
Total Share Capital: (NRs.30,010,900.00)
Total Institutional Capital: (NRs.1,61,62,314.51)
Total Saviing: (NRs.24,65,46,807.52)
Total Assets: (NRs.30,15,43,324.60)
Total Loan: (NRs.19,22,57,177.90)
Total No. of Members: 3245
Total No. of Employees: 14
Updated On: January 13, 2025