पनौती–५, काभ्रे ०११-६६२६२८ सूचना अधिकारी: रक्षा तिमल्सिना
Facebook English
लक्ष्मी महिला साकोसको लोगो
लक्ष्मी महिलाबचत तथा ऋण सहकारी संस्था लि.Laxmi Mahila Saving & Credit Co-operative Society Ltd.
मुख्य कार्यालय०११-६६२६२८
सेवा केन्द्रबनेपा · धुलिखेल
सूचना
सूचना२८ औ गरिमामय वार्षिक साधारण सभा सम्बन्धी सुचना । मिति २०८३ असोज १० गते शनिबार बनेपा वडा नं. ५ को स्मार्ट पार्टी प्यालेसमा हुने भएकोले बिहान ९ः३० बजे देखि ३ः३० भित्र उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । समाचारकाभ्रेपलाञ्चोकका मनोज रायमाझीलाई ‘जिल्लाकै सर्वोत्कृष्ट व्यवस्थापन प्रमुख कर्मचारी पुरस्कार–२०८३’ प्रदान समाचारनेतृत्व बिकास तालिम

बचत योजना तथा ब्याजदरSaving Deposits

बचत योजना तथा ब्याजदर

बाल बचतदेखि पेन्सन बचतसम्म, सदस्यको जीवनका हरेक चरणका लागि ११ प्रकारका बचत योजना।

बचतवार्षिक ब्याजदर
बाल बचत Child Saving ४%
नियमित बचत Regular Saving ४%
दैनिक बचत Daily Saving ३%
शैक्षिक बचत Education Saving ३%
तीज बचत Teej Saving ४%
आकस्मिक बचत Emergency Saving ३%
बचतवार्षिक ब्याजदर
विशेष बचत Special Saving ३%
बीमा बचत Insurance Saving ३%
पेन्सन बचत Pension Saving ३%
गहना बचत Jewellary Saving ३%
तिर्थ तथा भ्रमण बचत Pilgrimage & Tour Savings ३%

ब्याजदर परिवर्तन हुन सक्छ। पछिल्लो ब्याजदर सम्बन्धी सूचना हेर्नुहोस्। सूचनाहरू