पनौती–५, काभ्रे ०११-६६२६२८ सूचना अधिकारी: रक्षा तिमल्सिना
Facebook English
लक्ष्मी महिला साकोसको लोगो
लक्ष्मी महिलाबचत तथा ऋण सहकारी संस्था लि.Laxmi Mahila Saving & Credit Co-operative Society Ltd.
मुख्य कार्यालय०११-६६२६२८
सेवा केन्द्रबनेपा · धुलिखेल
सूचना
सूचना२८ औ गरिमामय वार्षिक साधारण सभा सम्बन्धी सुचना । मिति २०८३ असोज १० गते शनिबार बनेपा वडा नं. ५ को स्मार्ट पार्टी प्यालेसमा हुने भएकोले बिहान ९ः३० बजे देखि ३ः३० भित्र उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । समाचारकाभ्रेपलाञ्चोकका मनोज रायमाझीलाई ‘जिल्लाकै सर्वोत्कृष्ट व्यवस्थापन प्रमुख कर्मचारी पुरस्कार–२०८३’ प्रदान समाचारनेतृत्व बिकास तालिम

ऋण सेवाLoans

ऋण सेवा

कृषि, उद्योग, व्यापार, आवास, वैदेशिक रोजगार तथा सामाजिक कार्यका लागि ऋण।

ऋणको प्रकार अधिकतम रकम अधिकतम भाखा मासिक त्रैमासिक
कृषि ऋण कृषि तथा पशुपालनको लागि लागि प्रदान गरिने । रु. ० लाख ५ वर्ष ९.५% १०%
उद्योग ऋण उद्योग संञ्चालनको लागि प्रदान गरिने । रु. ० लाख १० वर्ष १३.५% १५%
आवास ऋण घर निर्माण, मर्मत तथा तला थप गर्नको लागि प्रदान गरिने । रु. ० लाख १० वर्ष १५.५% १६%
वैदेशिक रोजगार ऋण वैदेशिक रोजगारको लागि प्रदान गरिने । रु. ० लाख १० वर्ष १४.५% १५%
सामाजिक ऋण सामजिक कार्य विवाहा व्रतबन्ध अन्य सामजिक कार्य आदिमा प्रदान गरिने । रु. ० लाख ५ वर्ष १३.५% १४%
व्यापार ऋण व्यापार,व्यवसाय र औद्योगिक परियोजनाको लागि प्रदान गरिने । रु. ० लाख १० वर्ष १३% १३.५%
हायर पर्चेज ऋण निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारीसाधन खरिद गर्न प्रदान गरिने । रु. ० लाख १० वर्ष १५% १५.५%
शैक्षिक ऋण स्वदेशी तथा बैदेशिक शिक्षाको लागि प्रदान गरिने । रु. ० लाख १० वर्ष १२% १२.५%
आकस्मिक ऋण दुर्घटना, उपचार, भवितव्य, दैविप्रकोप आदिमा प्रदान गरिने । रु. ० लाख १ वर्ष ०% —
अल्पकालीन ऋण छोटो अबधीको लागी प्रदन गरिने । रु. ० लाख ६ वर्ष १४.७५% —
शेयर खरिद ऋण संस्थाको शेयर खरिद गर्दा प्रदन गरिने । रु. ० लाख १ वर्ष १०% —

मासिक / त्रैमासिक: किस्ता भुक्तानी अवधि अनुसार लाग्ने वार्षिक ब्याजदर।

मासिक किस्ता (EMI) हिसाब

अनुमानित मासिक किस्ता
साँवा
कुल ब्याज
कुल भुक्तानी

यो अनुमान मात्र हो। अन्तिम सर्त ऋण उपसमितिले तोक्नेछ।