पनौती–५, काभ्रे ०११-६६२६२८ सूचना अधिकारी: रक्षा तिमल्सिना
Facebook English
लक्ष्मी महिला साकोसको लोगो
लक्ष्मी महिलाबचत तथा ऋण सहकारी संस्था लि.Laxmi Mahila Saving & Credit Co-operative Society Ltd.
मुख्य कार्यालय०११-६६२६२८
सेवा केन्द्रबनेपा · धुलिखेल
सूचना
सूचना२८ औ गरिमामय वार्षिक साधारण सभा सम्बन्धी सुचना । मिति २०८३ असोज १९ गते शनिबार बनेपा वडा नं. ५ को स्मार्ट पार्टी प्यालेसमा हुने भएकोले बिहान ९ः३० बजे देखि ३ः३० भित्र उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । समाचारकाभ्रेपलाञ्चोकका मनोज रायमाझीलाई ‘जिल्लाकै सर्वोत्कृष्ट व्यवस्थापन प्रमुख कर्मचारी पुरस्कार–२०८३’ प्रदान समाचारनेतृत्व बिकास तालिम

सामुहिक ब्रतबन्ध सम्बन्धि सुचना ।

सूचना
सामुहिक ब्रतबन्ध सम्बन्धि सुचना ।

सधै वर्ष झै यस वर्षको वार्षिक साधरण सभाले स्विकृत गरेको कार्ययोजना अनुसार मिति २०८१ माघ २१ गते सोमबार श्रीपञ्चमीको अबसरमा यस संस्थाले सामुहिक ब्रतबन्ध कार्यक्रम गर्ने भएकोले ईच्छुक सदस्य परिवार एव कार्यक्षेत्र भित्रका सम्पुर्ण महानुभाबहरुले नजिकैको कार्यालयमा गई बटुकहरुको नाम टिपाउन नभुल्नु होला ।

रजिष्ट्रेशन शुल्क ः १५००।–

स्थान ः संस्थाको भबन

नोट ः आफनो धर्म संस्कृती अनुसार दिने दान दक्षिणा एवं, गुरु दक्षिणा लगाएत प्रसादका सम्पुर्ण व्यबस्थापन बटुक परिवार स्वयमले गर्नुपर्ने छ ।

सबै सूचना