NOTICE »
२७ औ गरिमामय वार्षिक साधारण सभा सम्बन्धी सुचना । मिति २०८२ असोज २५ गते शनिबार बनेपा वडा नं. ५ को स्मार्ट पार्टी प्यालेसमा हुने भएकोले बिहान ९ः३० बजे देखि ३ः३० भित्र उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।